मधेस

समाचार प्रभाव : सेभ द चिल्ड्रेनको मनपरी विरुद्ध उत्रिए मधेसका युवा, सामाजिक परीक्षणसम्मको माग

जनकपुरधाम । सेभ द चिल्ड्रेनको मनपरी विरुद्ध मधेसका युवाहरूले विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएका छन् । गत विहीवार नागरिक मिरर डटकमले सेभ द चिल्ड्रेन मधेस प्रदेशको लागि छुट्याईएको बजेट […]

सुरु भयो भंगहा(बिजलपुरा)सम्म रेल सेवा, दैनिक ६ पटक सेवा दिने

जनकपुरधाम । नेपालको एकमात्र रेलसेवा नेपाल रेल्वे आजबाट महोत्तरीको भंगहा(बिजलपुरा) सम्म विस्तार भएको छ । एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमबीच उद्घाटन गर्दै सो सेवा विस्तार […]

मटिहानीले सञ्चालनमा ल्यायो दमकल

महोत्तरी । मटिहानी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको छ । यसबाट आगलागीबाट हुने क्षतिलाई रोक्न सहयोग पुग्ने जनाइएको छ । “बर्सेनि आगलागीबाट धनजनको निकै क्षति हुँदै आएको छ, अब दमकल […]

स्रष्टाको सम्मानमा राजनीति : शिलान्यास गरिएको ठाउँमा जौँ उम्रियो, तर बनेन भानुभक्तको शालिक

धृणा गरेर कहाँकहाँ शालिक तोड्ने । हरेक दिन उहाँको शालिक तयार हुँदैछ । कति तोड्ने । हाम्रो बालबालिकाले पढ्ने कोर्समा छ । जुन सबैले दिनहुँ पढिरहेका छन् । जब कोर्समै शालिक छ भने चोकमा भएको कुनै शालिक तोडेर केही हुँदैन।