मधेस

२८ दिनपछि मधेस प्रदेशसभाको बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज २८ दिनपछि बस्दैछ । गत माघ ४ गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि […]

मधेसका ५४० सहिद परिवारलाई एक लाखको दरले आर्थिक सहयोग

जनकपुरधाम । जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका ५ सय ४० परिवारलाई एक÷एक लाखको दरले आर्थिक सहयोग गरिएको छ । सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस भवनमा आयोजित एक समारोहमा सहिद […]

अख्तियारको निबन्ध प्रतियोगितामा धनुषाका महतो भए प्रथम

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले आयोजना गरेको निबन्ध प्रतियोगितामा धनुषाको जनकपुरधामस्थित मोनाष्टिक कलेज कक्षा ११ मा कानुनी संकायमा अध्ययनरत दिवेश कुमार महतोले प्रथम स्थान ल्याएको छ । […]

जनयुद्ध दिवसको अवसरमा सोमबार मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । अगामी फागुन १ गते (सोमबार) मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ । मधेस सरकारले दोस्रो पटक जनयुद्ध दिवस मनाउन लागेको हो । दिवसको […]