मुख्य समाचार

श्रीलङ्काको आगामी राष्ट्रपतीय निर्वाचनमा ३८ जना उम्मेदवार

श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा ३८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसरा आगामी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति रनिल विक्रमासिङ्घेले ३८ जना प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने जनाएको छ । दुई वर्षअघि विक्रमासिङ्घेले […]

सर्वोच्चको फैसला: ‘ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनु’

काठमाडौँ । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको […]

सङ्क्रमणकालीन न्यायबारे प्रधानमन्त्री ओलीः शान्तिका पक्षधरहरूका लागि खुसीको विषय

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन […]

चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता […]