मुख्य समाचार

बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौँपटक शपथ

काठमाडौं । बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा आज शपथ लिएको छ । उनले मुख्यमन्त्रीको शपथ लिएको यो आठाँैँ पटक हो । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर […]

नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्सको उच्च जोखिममा, सबै संयन्त्र परिचालन गरेको सरकारको भनाइ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । नेपाल स्थित विश्व स्वास्थ्य सङ्गठनले काठमाडौंमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै नेपाल कोरोनाको […]

नगरपालिकामा तालाबन्दीपछि दैनिक काम प्रभावित

वीरगञ्ज । बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरवाही गरेको […]

महिलाहरूको स्वास्थ्यप्रति परिवारका सदस्यलाई विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

काठमाडौं, १४ साउन । नेपाल चित्रगुप्त महिला समितिले महिला स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।महिलाहरूको स्वास्थ्यमा देखिने विभिन्न समस्याको बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो […]