राजनिती

रामवृक्ष यादव अर्थात् मास्टरसाहेव भन्ने गर्नुहुन्थ्यो…

रामवृक्ष यादवको सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ […]

सञ्चारमाध्यमलाई आफू विरुद्ध प्रयोग गरियो : मन्त्री यादव

जनकपुधरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले पत्रकारहरुलाई सत्यतथ्य अनुसन्धान नगरि हावातालमा लाइक र भ्यूका लागि समाचार नलेख्न आग्रह गरेकी छिन् । केही सञ्चारमाध्यमहरुमा मन्त्री यादवविरुद्ध […]

जनमत पनि सरकारमा सहभागि हुँदै, सामान्य प्रशासनमन्त्रीको रुपमा अनिता साहले आजै शपथ ग्रहण गर्ने

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा सहभागि हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्दै जनमत पार्टीलाई सहकारमा सहभागी गराउनका लागि मन्त्रिपरिषद् हेरफेर गर्न लागेका […]

मधेश प्रदेशमा २ मन्त्री थपिए, सुरिता साह मुख्यमन्त्री कार्यालयमा काजमा थन्काइए

जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले दुई मन्त्री नियुक्त गरेसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएका छन् । काँग्रेसबाट मोहमद समिम गृह, सञ्चार तथा […]