राजनिती

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली […]

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गरेको छ । त्रिभुवन […]

अर्थमन्त्री भारत र परराष्ट्रमन्त्री प्रस्थान

काठमाडौं । जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा […]

स्रष्टाको सम्मानमा राजनीति : शिलान्यास गरिएको ठाउँमा जौँ उम्रियो, तर बनेन भानुभक्तको शालिक

धृणा गरेर कहाँकहाँ शालिक तोड्ने । हरेक दिन उहाँको शालिक तयार हुँदैछ । कति तोड्ने । हाम्रो बालबालिकाले पढ्ने कोर्समा छ । जुन सबैले दिनहुँ पढिरहेका छन् । जब कोर्समै शालिक छ भने चोकमा भएको कुनै शालिक तोडेर केही हुँदैन।