राजनिती

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल एयरलाइन्सको उडानमार्फत शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेको हो। […]

आगामी चुनावमा पार्टीलाई असहयोग गर्ने जसपा भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घले आगामी चुनावमा पार्टीलाई असहयोग गर्ने चेतावनी दिएको छ । समाजवादी युवा सङ्घले पार्टीलाई आउँदो वैशाख ३० मा हुने स्थानीय […]

सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने

काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो […]

शनिबार जनकपुर–जयनगर रेल्वेको उद्घाटन हुने

काठमाडौं । शनिबार (१९ चैत) मा जनकपुर–जयनगर रेल्वेको उद्घाटन हुने भएको छ । भर्चुअल रुपमा नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल्वेको उद्घाटन गर्ने भएका हुन् । शुक्रबार भारत भ्रमणमा जान […]