राजनिती

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

काठमाडौँ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको […]

रिजवान अन्सारीको अगुवाइमा जनकपुरबाट संघीय गणतान्त्रिक गठबन्धनको घोषणा हुँदै

जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकता जस्ता संविधानप्रदत्त मूल्यहरूको संरक्षण तथा विस्तारका लागि नयाँ राजनीतिक गठबन्धनको घोषणा जनकपुरधाममा हुँदैछ। संघीय गणतान्त्रिक गठबन्धन नाम दिइएको यस […]

हत्या आरोपमा जन्मकैद भोगिरहेका काँग्रेस पूर्वसांसद आलमलाई उच्च अदालतको सफाइ

काठमाडौं । रौतहटमा इँटा भट्ठामा बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका नेपाली काँग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ । आलमविरुद्धको यो मुद्दामा विगत तीन […]

मनसुन अगाडि विभागले गरिरहेको अध्ययनबारे प्रधानमन्त्रीले लिए जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागले गरिरहेको अध्ययनबारे जानकारी लिएका छन् । यस वर्षको मनसुन आउनु अगाडि विभागले गरिरहेको अध्ययनबारे उनले जानकारी लिएका हुन् । […]