राजनिती

नेपाली श्रमिकहरुसँग अन्तरक्रिया गर्न मलेसिया हिडे उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया प्रस्थान गरेको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना हुने नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा सहभागी हुन आज […]

शिक्षक र स्वास्थ्यकर्मीलाई वार्षिक एक लाख प्रोत्साहन अनुदान दिन जनमत सचिव साहको सुझाव

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले मधेस प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने ११ बुँदे सुझाव शुक्रबार लिखित रूपमा मुख्यमन्त्री सतिश कुमार सिंहलाई बुझाएका छन्। […]

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

काठमाडौँ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको […]

रिजवान अन्सारीको अगुवाइमा जनकपुरबाट संघीय गणतान्त्रिक गठबन्धनको घोषणा हुँदै

जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकता जस्ता संविधानप्रदत्त मूल्यहरूको संरक्षण तथा विस्तारका लागि नयाँ राजनीतिक गठबन्धनको घोषणा जनकपुरधाममा हुँदैछ। संघीय गणतान्त्रिक गठबन्धन नाम दिइएको यस […]