शिक्षा

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कर्मचारीहरूबीच झडप भएको छ। एमबीएस परीक्षाको जिम्मेवारीलाई लिएर उत्पन्न विवादपछि झडप भएको हो। एमबीएस शाखाका प्रमुख अभिराम राय परीक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले […]

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न […]

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले कार्यतालिका सार्वजनिक गरेको हो। विद्यार्थी कल्याण तथा खेलकुद […]

काठमाडौँ । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणले भारत र नेपालबीच असहज परिस्थिति उत्पन्न भएको छ । प्रकृतिको मृत्यु पछि आन्दोलनमा उत्रेका विद्यार्थीमाथि […]

