शिक्षा

राजर्षि जनक विश्वविद्यालय : अनुसन्धानमूलक बन्ने कि राजनीतिक अभिष्ट पुरा गर्ने ?

विश्वविद्यालयबाट दीक्षित हुनुको अर्थ डिग्रीको प्रमाणपत्र लिनु कदापी होइन । नागरिक जीवनको पूर्णत्व दिनु हो । स्वाभिमानी बनाउनु हो, सीप र प्रवीणताले सज्जित बनाउनु हो ।

राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित

जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । भिसी, रजिष्ट्रार, डीन र प्रमुख नियुक्त गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीहरुले आज जनकपुरधामस्थित सडकमा […]

एसइई नतिजा : बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

बैतडी । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो । हालै सार्वजनिक […]

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

वीरगन्ज । चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार […]