समाचार

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। शुक्रवार प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। उनके लेखेका […]

नवनियुक्त प्रधानमन्त्री शाहबारे जानौँ

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

बालेन प्रधानमन्त्री बनेको अवसरमा जनकपुरमा बृहद् रक्तदान कार्यक्रम

जनकपुरधाम । बालेन्द्र शाह(बालेन)को नेतृत्वमा सरकार गठन भएको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मधेश प्रदेश र्याट(RAT) विभागले बृहद् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम चैत १४ गते […]

नवनियुक्त प्रधानमन्त्री शाहद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता […]