समाचार

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

भरतपुर । भरतपुरको चितवन महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै छ । भरतपुरमा अहिलेसम्म ८८ हजार २८२ मतगणना भएको छ । जसमा रेनुले ३४ हजार ६४८ मत पाएकी छन् । उनका […]

क्षीरेश्वरनाथ ४ मा काँग्रेसको यादव विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ मा नेपाली काँग्रेसको जगदीश यादव वियजी भएका छन् । वडाध्यक्षमा यादव १६४ मतान्तरले विजयी भएको छ । उनले ७७८ मत प्राप्त गरेका हुन् । […]

क्षीरेश्वरनाथ ९ मा एमालेको यादव विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ९ मा एमालेको अवध किशोर यादव वियजी भएका छन् । वडाध्यक्षमा यादव २७४ मतान्तरले विजयी भएको छ । उनले ८६४ मत प्राप्त गरेका हुन् । […]

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु

हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज […]