समाचार

लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको […]

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

बुटवल । स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले […]

काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना ९ बजेबाट सुरु गर्ने तयारी भएको छ । हिजो राति बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि तयारी नपुगेकाले केही समय ढिलो हुन भएको बताइएको […]

रेसुङ्गा २ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर-२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर-२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका […]