समाचार

मतपत्र छपाइको काम सकियो,आजै सबै जिल्लामा ढुवानी गरिने

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको बताएका […]

निर्वाचको मौन अवधि २७ गतेदेखि सुरु,४८ घन्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

काठमाडौं । स्थानीय निर्वाचको मौन अवधि २७ गतेदेखि नै सुरु हुने आयोगले जनाएको छ । वैशाख ३० हुने स्थानीय तह निर्वाचनको लागि २७ गतेदेखि नै मौन अवधि सुरु हुने आयोगले […]

सरकारी सेवा सुविधा नलिने मेयर उम्मेदवार चौधरी र वडाध्यक्ष उम्मेदवार यादवको घोषणा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को नगराईन नगरपालिकाका मेयरका उम्मेदवार बनेका राजु चौधरी र वडा नं.२ को वडाध्यक्षका उम्मेदवार बनेका बुलन यादवले निर्वाचित भएपछि आफुहरुले पाउने सरकारी सेवा सुविधा नलिने […]

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को१७प ८५६३ नंको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको […]