समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले अज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो […]

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले माओवादीमा ल्याइदिएको तरङ्ग

‘जनयुद्ध’ लडेका पूर्व लडाकुको बारेमा बोलेका छन् । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गरेको छ ।

काँग्रेस धनुषाको सभापतिमा पजियार विजयी

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन् । दोश्रो चरणको निर्वाचनबाट विमलेन्द्र निधि समूहबाट पजियार विजयी भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई […]

कञ्चनवनमा परिक्रमाबासीले खेले होली [फोटोफिचर]

तोरेसँग जेवौ हे किसोरी जी खेलब रङ् अविर….मैथिली भाषाको यस्तै लोक गितहरूको लय तालमा नाच्दै परिक्रमावासीहरू एका वबहान महोत्तरीको कञ्चनवन आई पुगेका छन् । होलीको गीत र एक अर्कालाई रङ्ग […]