समाज

धनुषा । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा रु एक करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका […]

काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी आमाको मुख हेरेर मनाइन्छ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा […]

काठमाडौं । मुलुकको पर्यटन प्रवद्वनम सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको समझदारीपत्रमा नेपाल पर्यटन […]

चुनाव आयो,भोट चाहियो भन्छ नेताभोट दिएर के पाउँछु भन्छ जनताकसैले भन्छ काम गरेर देखाउँछुकसैले भन्छ साठगाँठ मिलाउँछु । चुनाव आयो, विद्वत वर्ग भन्छन दिनुपर्छ चुनावी शिक्षाजनता भन्छन कसैले केहि गर्दैनन् […]

