स्वास्थ्य

मापदण्डविपरीत स्वास्थ्य संस्थालाई तत्काल कारबाही हुन्छ : स्वास्थ्य मन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रकुमार सिंहले मापदण्डविपरीत स्वास्थ्य संस्थाका सञ्चालकविरद्ध सरकार निर्ममतापूर्वक प्रस्तुत हुने चेतावनी दिएको छ । शनिबार जनकपुरधामस्थित नवजीवन अस्पताल प्रालिमा क्यान्सर रोगको उपचारको शुभारम्भ […]

चिकित्सकको सल्लाहबिना एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेकको बिक्री गर्न सरकारद्वारा प्रतिबन्ध

सरकारले एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेकजस्ता केही औषधिको बिक्रीमा चिकित्सकको सल्लाहबिना प्रतिबन्ध लगाएको छ र ती औषधिले मानिसको रगतमा प्लेटलेट्स नष्ट गर्ने र डेङ्गुको प्रकोपकाबीच हानिकारक हुन सक्ने बताएको छ ।

लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

लहान । सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा पुगे । तर अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उनी निजी क्लिनिकमा महङ्गो […]

बिना अनुमति मेडिकल सञ्चालन गर्ने पक्राउ

एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।