Banner I

मधेशका मुख्यमन्त्रीलाई युवाहरूको मागपत्र हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई युवाहरूको साझा मागपत्र हस्तान्तरण गरिएको छ। सोमबार जनकपुरधाममा मुख्यमन्त्रीसँग भेट गर्दै युवाहरूको संस्था कायापलटद्वारा मागपत्र बुझाइएको हो । जेन–जी आन्दोलनपछि युवाहरूबीच गरिएको छलफल […]

धनुषामा काँग्रेस–एमाले सभापतीबीच ‘मोछको लडाइँ’, ‘मुद्दामुद्धा’ खेल्दै

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा एमालेका दुई सभापतीबीच ‘मोछको लडाइँ’ अर्थात जुङ्गाको लडाइँले ‘मुद्दामुद्धाको खेल’ सुरु भएको छ। काँग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार र […]

विदेह नगरपालिका : मेयरको छोराले हाकिम कुटे, मेयरले पनि दिए गोली हान्ने धम्की

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले मेयर बेचन दास र उनका छोरा रामभजन दासविरुद्ध उजुरी दिएका छन्। साहले मेयर र उनका छोरामाथि आफूलाई कार्यकक्षमै कुटपिट गर्नुका […]

जनकपुर नाइट्सले जित्यो पहिलो संस्करणको नेपाल कबड्डी लिगको उपाधि

काठमाडौं । जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्न सफल भएको छ। शुक्रबार राति त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको रोमाञ्चक फाइनलमा जनकपुरले काठमान्डु माभरिक्सलाई […]