Banner I

भियतनाममा श्वासप्रश्वाससम्बन्धी रोग फैलिन सक्ने चेतावनी

भियतनामको स्वास्थ्य मन्त्रालयले चन्द्रमासको नयाँ वर्ष अगाडि श्वासप्रश्वाससम्बन्धी रोग फैलिने चेतावनी दिएको छ । अन्तर देशीय यात्रा र व्यापारिक गतिविधिले सङ्क्रामक रोक थप फैलिन सक्ने भन्दै सीमानाकाहरूमा मेडिकल सुपरिवेक्षणलाई तीव्रता […]

प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन् । आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा […]

रेल भित्रै एक यात्रुको मृत्यु

जनकपुरधाम । भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी […]

राम मन्दिर उद्घाटन: जानकी मन्दिरमा सवा लाख दियो बालिने

जनकपुरधाम । राम मन्दिरको उद्घाटनका दिन जनकपुरको जानकी मन्दिरमा सवा लाख दियो बालिने भएको छ। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने दिन २२ जनवरीका दिन भगवान रामको ससुराली […]