अन्तर्राष्ट्रिय

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

इजरायल (राससरएएनआई) : हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सु गरेदेखि एक हप्ताको समयमा २०० भन्दा […]

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौ । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। रक्सी कान्डमा भारतको प्रवर्तन निदेशालयले केहीबेर अघि मात्रै केजरीवाललाई उनको घरबाटै पक्राउ गरेको हो। निर्देशालयले मुख्यमन्त्री केजरीवाललाई पटकपटक बयानका […]

रुसी सेनामा भर्ना भएका सात नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार धादिङका […]

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध

काठमाडौं । मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् । यो सँगै करोडौँ प्रयोगकर्ताहरुले यी प्लाटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका […]