चुनावी मिरर

मतदाता शिक्षाको अभाव : नमूना मतदानमा एकतिहाइ मत बदर

कर्णाली । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक […]

निर्वाचनको दिन सञ्चार माध्यमले कति वटा सवारीसाधन चलाउन पाउछन् ? यस्तो छ व्यवस्था

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिनमा सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ । शुक्रवार हुने स्थानीय तह निर्वाचनको दिनमा भिडभाड नहोस् तथा मतदानमा सजिलो र सहज […]

मतपत्र छपाइको काम सकियो,आजै सबै जिल्लामा ढुवानी गरिने

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको बताएका […]

निर्वाचको मौन अवधि २७ गतेदेखि सुरु,४८ घन्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

काठमाडौं । स्थानीय निर्वाचको मौन अवधि २७ गतेदेखि नै सुरु हुने आयोगले जनाएको छ । वैशाख ३० हुने स्थानीय तह निर्वाचनको लागि २७ गतेदेखि नै मौन अवधि सुरु हुने आयोगले […]