पालिका मिरर

जनकपुरधाम । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरुले असार १० गतेभित्र नगरसभा/गाउँसभामा बजेट पेश गरिसक्नुपर्ने प्रावधान छ । र, असार १० गते सभामा पेस गरेको बजेट १५ दिनभित्र […]

‘बिचमा मलाई सञ्चो भएन् । आईख उईठ गेलै (आँखा पाक्यो) । वडाध्यक्षसबके परिवारसबके सेहो मन खराब भगेलै (वडाध्यक्षहरुको श्रीमतीहरु पनि विरामी पर्यो) । र, कर्मचारीले पनि साथ दिएन ।’

जनकपुरधाम । स्थानीय तहमा दरबन्दी अनुसारकै कर्मचारी खटाउनु ठुलो चुनौतीको विषय बन्दै आएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवको दरबन्दी भए पनि कयौं पालिकामा उपसचिवलाई नराखी निमित्तका भरमा कार्यसम्पादन […]

जनकपुरधाम । जनप्रतिनिधि सहितको अड्डा भएको कार्यालयमा कार्यालय प्रमुख र जनप्रतिनिधिबीचको समन्वयलाई महत्त्वपूर्ण मानिन्छन् । दुबैबीचको समन्वय र सहकार्यले कार्यालय सञ्चालनमा सहजता प्रदान गर्ने गर्छन् । तर महोत्तरीको एक नगरपालिकामा […]

