राजनिती

तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा

काठमाडौँ । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र […]

आज अचानक थाहा भयो म मन्त्री बन्दिनँः जनमत पार्टीका सांसद शम्भु साह

जनकपुरधाम। बुधबार मधेश प्रदेश सरकारले मन्त्रीपरिषद् विस्तारसँगै पूर्णता पाएको छ। नेपाली कांग्रेससहितको गठबन्धन सरकारमा ६ जना मन्त्री थपिएपछि सरकार पूर्ण बनेको हो। नयाँ मन्त्री बनेकाहरू खुशी देखिए पनि जनमत पार्टीका […]

चर्चामा रहेका शम्भु साहलाई किन बनाएन सिके राउतले मन्त्री?बसन्त कुशवाहाले हाने ह्याट्रिक

जनकपुरधाम। मधेश प्रदेशमा बुधबार मन्त्रिपरिषद् विस्तार भएसँगै प्रदेश सरकारले पूर्णता पाएको छ। नेपाली कांग्रेससहितको गठबन्धन सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद् विस्तार भएको हो। नवगठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शङ्करप्रसाद […]

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्व सामान्यप्रशासन […]