राजनिती

जसपाका लक्ष्मी महतो एमालेमा, महोत्तरी १ बाट भिड्दै

जनकपुरधाम । महोत्तरी जिल्लाका समाजसेवी नेता लक्ष्मी महतो नेकपा एमाले प्रवेश गरेका छन् । जसपाका केन्द्रिय सदस्य रहेका लक्ष्मी महतोलाई नेकपा एमालेका केन्द्रिय सचिव रघुविर महासेठले आज फुलमाला र अविर […]

जसपा मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष यादव काँग्रेस प्रवेश गर्दै, धनुषा ४ (क) मा टिकट

जनकपुरधाम । टिकट नपाएर असन्तुष्ट बनेका जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष शेष नारायण यादव नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । यादवलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट […]

प्रतिनिधि सभा तर्फ समानुपातिकमा २ हजार ४ सय ३६ जनाको उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो । […]

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि इच्छुक उम्मेदवारहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा […]