राजनिती

हंसपुरका मेयर प्रदिपले आफ्नो थोथ्रो गाडी पालिकालाई भाडामा दिएर मासिक ८० हजार असुल्दै

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले गाडी भाडामा मात्रै महिनाको एक लाखभन्दा बढी रुपैयाँ खर्चिरहेको छ । पालिकाले दुईवटा चार पाङ्ग्रे गाडी भाडामा लिएको छ । एउटा कार्यालय प्रयोजन र अर्को […]

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त मधेश प्रदेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सरकारले मधेश प्रदेशलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै […]

‘विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य’

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन् । शनिवार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा […]

राजेन्द्र महतोले सरकारलाई भने-‘तराई–मधेशको सुक्खा संकटलाई राष्ट्रिय संकट घोषणा गरी किसानलाई राहत दिनुस्’

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले तराई–मधेश क्षेत्रमा फैलिँदै गएको सुक्खाग्रस्त अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग यसलाई “राष्ट्रिय संकट” घोषणा गर्न माग गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा […]