राजनिती

पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । भण्डारीले गत १४ असारमा औपचारिक […]

स्वदेशमै रोजगारी सिर्जना गर्न अभियान सञ्चालन गरिने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने विषयलाई अभियानका रूपमा सञ्चालन गरिने बताएका छन् । राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा ‘विनियोजन विधेयक, २०८२’ अन्तर्गत […]

जनमतको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ । पार्टी सचिव बीपी साहले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस […]

निजामती सेवा विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ । आइतवार सबेको प्रतिनिधि सभाको बैठकले पारित गरेको विधेयकमा सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त […]