शिक्षा

पाँच आङ्गिक क्याम्पस थप्ने सुदूरपश्चिम विश्वविद्यालयको निर्णय

बेदकोट । कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस रहेको सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने निर्णय गरेको छ । सुदूरपश्चिमका विभिन्न ठाउँका पाँच क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय विश्वविद्यालयले गरेको हो । […]

स्ववियु चुनावलाई लिएर रामपुर कृषि क्याम्पसमा झडप

चितवन । रामपुर कृषि क्याम्पस खैरहनी, चितवनमा स्ववियु निर्वाचनको विषयलाई लिएर भएको विरोध प्रदर्शनमा प्रहरीसँग मुठभेड भएको छ । स्ववियु निर्वाचनमा धाँधली भएको विषयलाई लिएर झडप भएको स्रोतले बताएको हो […]

वडाध्यक्ष यादवद्वारा विभिन्न विद्यालयमा परिक्षा अनुगमन

पर्सा । विरगञ्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले विभिन्न विद्यालयमा जारी परीक्षाको अनुगमन गरेका छन् । मङ्गलवारबाट सुरू भएको कक्षा आठको जिल्लास्तरिय परिक्षाको उनले अनुगमन गरेका […]

१० बुँदे घोषणापत्र जारी गर्दै दिगो विकास सम्बन्धी युवाहरुको भेला सम्पन्न

काठमाडौं। पाँचौ नेपाल दिगो विकास युवाहरूको भेलाले १० बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। युथ एड्भोकेसी नेपालको आयोजनामा काठमाडौंमा भएको दुई दिने भेलाले दिगो विकास लक्ष्य प्राप्तिका क्षेत्रमा विभिन्न १० […]