श्रम-रोजगार मिरर

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर […]

श्रमाधान रोजगार मेलामा दुई हजारले दिए आवेदन

जनकपुरधाम । मधेस प्रदेशमा आयोजित श्रमाधान रोजगार मेलामा दुई हजारभन्दा बढी युवाले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा जनकपुरमा आयोजित दुई दिने मेलामा […]

‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रको समस्या समाधानको उपायका रूपमा सुरू गरिएको हो : मन्त्री अर्याल

जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ’श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताएको छ। शनिवार जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको उद्घाटन गर्दै […]

जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा

जनकपुरधाम । जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको आयोजकले जनाएको छ । जेठ १९ र २० गते दुई दिनसम्म चल्ने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको श्रम, रोजगार […]