समाचार

यसरी सुरुङ्गा नगरपालिका बन्याे मधेस प्रदेशको पहिलो बालविवाह मुक्त नगरपालिका !

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले २०७९ मंसिर १४ गते बुधबार नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरेको छ । सुरुङ्गा नगरपालिकाको ११ वडाहरू मध्य सन् २०१९ सालमा आठ वटा र सन् २०२२ मा […]

मिर्चैया नगरपालिकामा बीउ वितरणको विषयमा मेयर र वडाध्यक्षबीच विवाद, किसान प्रभावित

मिर्चैया । मिर्चैया नगरपालिकाको मेयरले किसानलाई गहुँको बीउ बाँड्न रोक लगाएको वडाध्यक्षले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका वडा नं.३ का वडाध्यक्ष पवित्री देवी यादवले नगरपालिकाका मेयर श्रवण कुमार यादवले […]

दोलखाको १० मतदात केन्द्रमा बिहीबार निर्वाचन हुने

काठमाडौँ । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि […]

दश दिनपछि आज स्याङ्जा २ को मतगणना हुँदै

वालिङ । निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन […]