समाचार

सुनसरीको बर्जुमा एक मतदान केन्द्रमा विस्फोट, एक बालिका घाइते

मोरङ । सुनसरीको बर्जु गाउँपालिकामा रहेको एक मतदान केन्द्रमा विस्फोट भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विस्फोटमा परी एक बालिका घाइते भएकी छन्। पहिचान खुल्न बाँकी रहेकी […]

अपरान्ह सम्ममा ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान […]

हमालले मतदान पछि भने, ‘ अबको पाँच बर्षपछि म उम्मेद्वार बन्दैछु’

काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा […]

सर्लाहीमा भोटको विषयमा दुई पक्षबीच झगडा हुँदा एक जनाको मृत्यु

सर्लाही । गोडैता नगरपालिका–६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झै–झगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । झगडा हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार […]