समाचार

आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित कार्यालयलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय […]

धनुषामा जसपापछि एमालेलाई पनि धक्का, डा. यादवसहित दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं.४ मा जसपापछि एमालेलाई पनि धक्का लागेको छ । गत आईतवार उम्मेदवारी दर्ता गर्ने दिन टिकट नपाएपछि जसपाका प्रदेश वरिष्ठ उपाध्यक्षसहित दर्जनौं प्रभावशाली नेता कार्यकर्ताहरू […]

स्वतन्त्र कलाकार कृष्णाले पाए ‘कैँची’ चुनाव चिह्न, भन्छन् : यही कैँचीले भष्ट्राचारको जालो काट्छु

जनकपुरधाम । धनुषा ४ मा स्वतन्त्र उम्मेदवारी दिएका कलाकार कृष्णा कुमार महतोले ‘कैँची’ चुनाव चिह्न पाएका छन् । वर्तमान देशको अवस्थालाई हेरेर विभिन्न समस्याहरूलाई नाटकिय रुपमा रुपान्तरण गरी पस्किदै आएका […]

बारामा एकै परिवारका तीन जनाको शव फेला

पोखरिया । बारामा एकै परिवारका तीन जनाको हत्या गरी शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोकास्थित खोलाको किनारमा तीन जनाको शव फालिएको अवस्थामा भेटिएको प्रहरीले […]