समाचार

क्षीरेश्वरनाथ ८ मा नेपाली काँग्रेसको महताे विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. ८ मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामाेदकुमार महताे (माेदी) २४५ मतकाे अन्तरले विजयी भएका छन् । आज दिउँसो सम्पन्न वडा नं ८ काे मतगणनाबाट […]

चितवनमा प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पार्दै रेनु

चितवन । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ । अहिलेसम्म ७६ हजार ५६६ मतगणना गर्दा रेनुले २९ हजार ६७५ […]

काठमाडौंमा बालेनको अग्रता फराकिलो बन्दै

काठमाडौं । काठमाडौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । अहिलेसम्म ९३ हजार ६४७ मतगणना गरिएकोमा बालेन ३४ हजार १३० मतसहित अघि छन् । नेकपा (एमाले)का उम्मेदवार […]

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी भएको में छ । निकटतम […]