समाचार

ओलाङचुंगोलामा भूकम्प : पराकम्पन नभई नयाँ भूकम्प

ताप्लेजुङ । नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर […]

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी

वीरगन्ज । मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा […]

जनकपुरधाम उप महानगरको प्रमुखमा १७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी [सूचीसहित]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि नगरप्रमुख पदमा १७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १० […]

स्थानीय तह निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने अन्तिम दिन, पहिलो दिन महिला उम्मेदवारको सङ्ख्या न्यून

काठमाडौँ । आउँदो वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज मनोनयन गर्ने अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले मनोनयनको लागि आइतवार र आजका लागि मनोनयन दर्ता […]