समाज

नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि भएको […]

महोत्तरी : पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु

महोत्तरी । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ । जिल्लाको […]

११ बुँदे घोषण पत्र सहित चौथो राष्ट्रिय युवा सम्मेलन २०२२ सम्पन्न

काठमाडौँ । २३ औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा ११ बुँदे घोषणापत्र जारी गर्दै युथ एड्भोकेसी नेपालले नाफान, एक्सन एड नेपाल, आईएम स्विडिस डिभेलपमेन्ट पार्टनर ,ग्लोवल पिस फाउन्डेसन लागायतका संघ संस्थाको […]

सप्तरीमा नौ हजार मतदाता थपिए

सप्तरी । सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । गत बैशाख३० […]