समाज

मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घट्यो

काठमाडौँ । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतवारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत […]

तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ । […]

गौशाला बजारबाट २१ लाखभन्दा बढीको कपडासहित एकजना पक्राउ

महोत्तरी । गौशाला बजारबाट प्रहरीले २१ लाख पाँच हजार ६९९ बराबरको कपडासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले […]

सेवा प्रवाहमा लापरबाही गरेको गुनासो पछि जलेश्वर अस्पतालका ४ जनालाई स्पष्टिकरण सोधियो

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण मागेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसङ्ख्या […]