#नागरिकता

घरमै नागरिकता पाउँदा…

टक्सार (भोजपुर)। विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई […]

महोत्तरीमा जन्मको आधारमा नागरिकता वितरण सुरु

जनकपुरधाम । महोत्तरीमा जन्मको आधारमा नागरिकता वितरण सुरु भएको छ । बिहीबार सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई अवैधानिक भन्न नमिल्ने आदेश जारी गरेपछि शुक्रबारदेखि जिल्ला प्रशासन […]

रास्वपा संघीयता र नागरिकता विधेयक विरोधी छैन् : सभापति यादव

जनकपुरधाम । रवि लामिक्षाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी (रास्वपा)का मधेश प्रदेश समितिका सभापति इन्जिनियर तपेश्वर यादवले रास्वपा संघीयता र नागरिकता विधेयकको विरोध नगरेको बताएका छन् । सभापति यादवले राष्ट्रिय […]

७ लाख नागरिकलाई नागरिक बन्न नदिने गरी चल्यो सर्वोच्चको हथौडा, के अधिकारका लागि आउँछन् काठमाडौं ?

संविधानको ठाडो उल्लङ्घन गर्दै सर्वोच्चले गलत आदेश जारी गरेको छ । यसले सर्वोच्चप्रतिको आस्थामाथि नै आघात पुगेको छ । जुन राम्रो होइन । संविधानमै उल्लेख भए अनुसार सरकारले आफ्ना नागरिकलाई नागरिक भएर बाच्न पाउन नेर कानून र नियमसँगत विधेयक ल्याउँदा पनि सर्वोच्चले त्यसलाई रोक्नु संविधानको ठाडो उल्लङ्घन भएको प्रष्ट हुन्छ ।