प्रतिवैरम्

मधेसको कथामा फिल्म ‘प्रतिवैरम्’ बन्दै

जनकपुरधाम। निर्देशक रोशन दासले मधेसको कथामा आधारित फिल्म प्रतिवैरम् बनाउन लागेका छन्। शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै उनले मधेसको मौलिक संस्कृति र परिवेशमा आधारित फिल्म बनाउन लागेको जानकारी दिएका छन्। […]