मृत्यु

जनकपुरधाम । धनुषामा यात्रुबाहक बस र अटो रिक्सा एकापसमा ठोक्किँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्। विराटनगरबाट धनगढी जाँदै गरेको […]

जनकपुरधाम। धनुषाको बटेशवर गाँउपालिका-१ स्थित बडहरी खोला नजिक रहेको खाल्डोमा जमेको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ। क्रसर माफियाले खनेको खाल्डो र त्यसमा जमेको पानीमा साथीहरूसँग नुहाउन गएका बेला […]

राजविराज (सप्तरी)। सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ । स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उहाँकी श्रीमती ४२ […]

सिरहा । यहाँको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय […]

