मृत्यु

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर सिरहामा एकजनाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर सोमवार एकजनाको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा […]

जनकपुरधाममा साँढेको झगडामा परी एकजनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा साँढे जुधिरहेका बेला स्कुटर दुर्घटनामा परी एक व्यक्तिको ज्यान गएको छ। जनकपुरधाम उपमहानगरपालिका–७ निवासी अन्दाजी ५० वर्षीय सत्तार राइनको दुर्घटनामा परि मृत्यु भएको हो। स्कुटरबाट लडेर गम्भीर […]

भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते

सर्लाही। पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा आज म्याजिक भ्यानलाई बसले ठक्कर दिँदा भ्यानमा सवार एक युवतीको मृत्यु भएको छभने, आठ जना घाइते भएका छन् । लालबन्दी बजार आउँदै गरेको ना ६ […]

टिपरको ठक्करबाट वृद्धको मृत्यु

सिरहा। यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेको टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका […]