#मौसम पूर्वानुमान महाशाखा

काठमाडौंमा रातिदेखि वर्षा : पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान

काठमाडौं । काठमाडौंमा गएरातिदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । महाशाखाले देशका पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको […]