मौसम पूर्वानुमान

१५ दिन अघि प्रवेश गरेको मनसुन अब साता दिनसम्म निष्क्रिय रहने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ । बिहीवार राति […]

