शोक विदा

सिरहा नगरपालिकामा आज शोक विदा

सिरहा । सिरहा नगरपालिकाले आज शोक विदा दिएको छ । फागुन २७ गते आइतबारका दिन नगरपालिकाको कार्यालय सहयोगी इन्द्रदेव यादवको निधन भएपछि नगरपालिकामा शोक विदा दिइएको हो । नगरपालिकाले आज […]