#स्थानीय तह निर्वाचन

वीरगञ्जको मेयरमा जसपा उम्मेदवार सिंहको अग्रता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्म १७५ मतगणना गर्दा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सिंह […]

भरतपुरमा फेरि विजयलाई अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिएका छन् । अहिलेसम्म ४ सय मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् । सुवेदीले […]

काठमाडौंमा १२८० गणना,बालेनलाई ४१३ मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारि छ । मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहाले अग्रता कायम गरेका छन । अहिलेसम्म तीनवटा वडाको करिब १२८० मतगणना भएको छ । जसमध्ये स्वतन्त्र उमेदवार […]

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

ललितपुर । ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ । अहिलेसम्मको ३ सय मत गणना हुँदा उनले १५५ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ७८ मत […]