#स्थानीय तह निर्वाचन

साँझ ७ बजेसम्म जम्मा ६४ प्रतिशत मतदान खस्यो, ६ महानगरमा कहिलेबाट हुन्छ मतगणना ?

काठमाडौँ । स्थानीय तहको निर्वाचन २०७९ लगभग सम्पन्न भएको छ । देशभरका केही मतदान केन्द्रमा झडप तथा विवादका घटनाहरू भएको भएपनि अन्य स्थानमा शान्तीपूर्ण तरिकाले मतदान भएको हो । ७ […]

सप्तरीमा मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान स्थगित, पुनः जेठ १ गते हुने सर्वदलीय निर्णय

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका – २ स्थित हिररबा माविको मतदानस्थलमा स्थगित भएको छ । मतदान अधिकृतमाथि कुटपिट हुँदा मतदान रोकिएकोमा पुनः सुरु हुने अवस्था नभएपछि मतदान जेठ १ गते […]

११३ वर्षीया अधिकारीले गरिन् मतदान

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेको छ । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिएको […]

आजै साँझबाट मतगणना सुरु हुने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश […]