आईसीसी च्याम्पियन्स ट्रफी

रोमाञ्चक खेलमा आस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा आस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ् […]