कायापलट सर्वेक्षण श्रृंखला-१

कायापलट सर्वेक्षण : ९५ प्रतिशत जनताले भने ‘प्लाष्टिक झाेलामा राेक लगाउनु पर्छ’
जनकपुरधाम । प्लास्टिक प्रदूषणबार एक तथ्य परक खाेजका लागि गरिरहेकाे कायापलट सर्वेक्षणमा ९५ प्रतिशत जनताले प्लाष्टिक झाेला प्रतिवन्ध लगाउन पर्नेमा मतदान गरेका छन् । जनकपुरधाममा दिनानूदिन बढ्दै गइरहेकाे प्लाष्टिक प्रदूषणबारेकाे […]

