गाँजा नष्ट

धनुषा प्रहरीले गरे पाँच सय गाँजाको बोट नष्ट

जनकपुरधाम । धनुषामा प्रहरीले पाँच सय गाँजाको बोट नष्ट गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय विग्हा उत्तरवारी टोल स्थितमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको हो । शनिबार बिहान […]