जनकपुर न्यूरो अस्पताल

जनकपुर न्यूरोको अर्को लापरवाहीः टाउको अपरेशन गर्न बेहोस पारिएका बिरामीलाई होसमा ल्याउन छातीको पनि अपरेशन गर्न खोजेपछि…

जनकपुरधाम । जनकपुरधाम उपमहानगपालिका–१ की ५० वर्षीया सोनाबती सदा १४ दिनदेखि अस्पतालमा उपचारत्त छिन् । गएको भदौ २८ गते मोटरसाइकल दुर्घटनामा घाइते भएकी सदा जनकपुर न्यूरो हस्पिटलको उपचारपछि थप जोखिममा […]

जनकपुर न्यूरोः सिटी स्क्यानको गलत ‘रिपोर्ट’ तयार गरी ‘अप्रेशन’ गर्न खोजेपछि….

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित जनकपुर न्यूरो हस्पिटलले पैसा असुल्नका लागि बिरामीको गलत रिपोर्ट बनाएको पाइएको छ । सामान्य चोटपटक लागेको बिरामीलाई गर्दनको सी–५ र सी–७ हड्डी ‘फ्याक्चर’ भएको रिपोर्ट हस्पिटलले […]

जनकपुर न्यूरो अस्पताल : जहाँ समान्य चोटपटकमा ‘अप्रेशन’ को नाममा लाखौँ असुलिन्छ

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–८ जमुनानिवास बस्ने उमेश महतोका तीन वर्षीय छोरा प्रियान्स महतो आफ्नै घरको छतबाट खसे । छतबाट खसेका उनी गम्भीर घाइते भए । परिवारले तत्काल प्रियान्सलाई उपचारका […]

बिरामीका लागि काल बन्दै जनकपुर न्युरो अस्पताल : पैसा आए उपचार, नआएमा तमसुक बनाएर रिफर

जनकपुरधाम । सामाजिक सञ्जालमा यतिबेला एकजना बुबाको चित्कार भाइरल भइरहेको छ । धनुषाको हँसपुर नगरपालिका–६ सोनिगमाका शम्भु साहले आफ्नो फेसबुकमा पोष्ट गरेको उक्त भिडियो (बिहीवार) सम्म १२ लाख मानिसले हेरिसकेका […]