थुनुवाहरु फरार

धनुषा प्रहरीको हिरासत कक्षबाट ९ जना थुनुवाहरु भेन्टिलेशन काटेर फरार, एकजना पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट नौ जना थुनुवाहरु भेन्टिलेशन काटेर फरार भएका छन् । सोमबार बिहान थुनुवा कक्षबाट उनीहरु फरार भएका छन् । फरार मध्ये एकजना जनक […]